भित्री सडकखण्डमा रहेको लादरी खोलामा रहेको पुल भाँचिएपछि पूर्वी चितवनसँगको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित
गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
पहिलो चरणको कोभिड–१९ को समय सक्रमितलाई सिधै अस्पताल वा संस्थागत आइसोलेसनमा लैजादा सम्पर्क चेन छुटेकाले पनि चाँडै संख्या घट्दै गएको थियो । तर, अहिले चितवनमा निषेधाज्ञा जारी रहँदा स्वाव परीक्षणबाट
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा चितवन र बुटवलले २–२ गोलको बराबरी खेलेका हुन् । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।
कोरोना संक्रमणको जोखिमका कारण भीडभाड नगर्न प्रशासनले आग्रह गरे पनि बेवास्ता गर्दै पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुँइचो लागेको हो ।