१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आजबाट चिसो बढ्ने, पाँच प्रदेशमा हिमपात हुने सम्भावना

काठमाडौं । आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा मध्यमदेखि