नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेछ । जसकाकारण देशका अधिकांश भू-भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको जल तथा माैसम
बिहीबार बिहान त्यहाँको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापनगरिएको महाशाखाले जनाएको छ ।
काठमाडौं, कात्तिक २२ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न
महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्याउने विज्ञ कँडेलको भनाइ छ ।
रसुवा । सदरमुकाम धुन्चे लगायत जिल्लाका उत्तरी क्षेत्रमा शनिबार दिनभर हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएसँगै शुक्रबार दिनभर र शनिबार बिहानैदेखि सदरमुकाम लगायत उत्तरी
काठमाडौं । बिहानैदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेपछि घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेका पर्यटकले हिउँ खेलेका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार
किरण थापासिन्धुपाल्चोक । गत साउन ३० गते लिदीमा गएको पहिरोका कारण बिस्थापित भएकाहरू अहिले पालमा आफ्नो जीवन निर्वाह गरिरहेका छन् । दिनप्रतिदिन बढेका चिसोका कारण उनीहरूको जनजीवन अहिले कष्ठकर बनिरहेको
दुर्गा उपाध्यायकञ्चनपुर । पुस महिनाभरी प्रायः घाम लागेको कञ्चनपुरमा माघ महिना लागेसँगै ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै देखिएको शीतलहर, बाक्लो हुस्सुका कारण एकातिर वृद्धवृद्धा तथा बालबालिका प्रभावित भएका
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाका सबै विद्यालयहरू दुई दिनका बन्द हुने भएको छ । अत्याधिक चिसो बढेपछि विद्यार्थीको स्वास्थ्यमा असर गर्ने भन्दै नगरपालिकाले स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र
काठमाडौं । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश–२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा