२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

बर्दियामा दूध संकलन केन्द्र सञ्चालन भएपछि कृषकलाई राहत

बर्दिया । बर्दियाको सुसेली बहुमुखी सहकारी संस्थाले कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको छ । यसै सन्दर्भमा दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले दूध संकलन तथा चिस्यान केन्द्र