२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


चीनको पहिरोमा हराएकाहरुको खोजी जारी

एजेन्सी । चीनको सिचुआन प्रान्तमा शनिबारको पहिरोमा १० घर पुरिँदा बेपत्ता भएका ३० जनाभन्दा बढीको खोजी कार्य जारी छ । पहिरो स्थलबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ

भूकम्प अपडेट : चीनमा ९५ जनाको मृत्यु, १३० घाइते

एजेन्सी । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ । दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि

प्रधानमन्त्रीको चीन भ्रमण – नेपाललाई १२ अर्ब ४ करोड अनुदान

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलन

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण

चीनको एक कलेजमा युवकको चक्कु प्रहारबाट ८ को मृत्यु

एजेन्सी । चीनको एक कलेजमा एक युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । २१ वर्षीय युवकले कलेजका विद्यार्थीहरुमाथि जथाभावी

चीनको अन्तरिक्ष यान सफलता पुर्वक अवतरण

एजेन्सी । चीनका तीन अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान अन्तरिक्षमा सफलता पुर्वक अवतरण गरेको छ । शेन्चाउ १९ अन्तरिक्ष नामक उक्त यान प्रक्षेपण गरिएको ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९

चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु

एजेन्सी । चीनमा एउटा पुल भत्किएर नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । घटनामा तीस जनाभन्दा बढीलाई नदीले बगाएको छ । उनीहरुको खोजी कार्य जारी छ । चिनियाँ समाचार

चीनको सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

एजेन्सी । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तको जिगोङ शहरस्थित एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

चीनमा प्रक्षेपणको तयारीमा रहेको रकेट पड्कियो

एजेन्सी । चीनमा प्रक्षेपण गर्ने तयारीमा राखिएको एक रकेट उछिटीएर आकाशमा गएपछि पड्किएको छ । चीनको एक निजी कम्पनीले आगामी महिना प्रक्षेपण गर्ने तयारीमा रहेको टियानलङ–३ रकेट भुलबस प्रक्षेपण हुँदा