काठमाडौं । चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि हिन्द प्रशान्त क्षेत्रमा चिन्ता प्रकट गरिएको छ । अष्ट्रेलिया, न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका हुन्