शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताउनुभयो ।
सोही अवसरमा बौद्व लामा गुरूहरूले उहाँलाई उपहार समेत प्रदान गरेका थिए । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।
काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले
काठमाडौं । चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) अनिश्चितकालका लागि स्थगित गरिएको छ । चीनमा हालै फैलिएको कोभिड–१९ का कारण चीन सरकारले एसियाड स्थगित गरेको अनुमान
काठमाडाै । चीनमा फेरि एउटा भवन भत्किंदा २ जनाको मृत्यु भएको छ । ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेकाे छ ।
काठमाडौं । चीनमा भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सी जिनफिङले निर्देशन दिएका छन । चीनमा ठूलो व्यावसायीक भवन भत्केको घटनासँग सम्बन्धित ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा काेरोना संक्रमण पुष्टि भएकाे छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको
काठमाडौं । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले चीनमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा
अन्तरीक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । देशको राष्ट्रिय अन्तरीक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालकदलित चन्द्र मिशन सुरु गर्नु भएको जनाएको छ
काठमाडौं । चीनको सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको सांघाईमा