काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ । तातोपानी नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
एजेन्सी । सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स फेला परेको छ । खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको
एजेन्सी । चीनमा हिजो दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स र यात्रुको आज पनि खोजी भइरहेको छ । दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि जहाजमा रहेका यात्रु र चालक
काठमाडौं । चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना भएको छ । एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ शहरको चाङसुई विमानस्थलबाट आज १ बजेर १५ मिनेट जाँदा उडेको थियो
परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
एजेन्सी । पछिल्लो १० हप्तामा चीनमा १४ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । चीनमा कारोना संक्रमण फेरि फैलिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनमा कोरोना संक्रमित बढ्दै
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजनाका लागि प्राप्त अनुदानले एउटा मानक तयार गरेको छ—नेपालले आफ्नो पूर्वाधार विकासका लगि अब सकेसम्म अनुदानको खोजी गर्नुपर्छ, ऋण होइन । अमेरिकाले दिएको केही अर्ब रकम
बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले वार्ता प्रयास गर्नुभएको हो । नौ कन्टेनरमार्फत भइरहेको आयात वृद्धि गरी आगामी मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने समझदारी
सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत
अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा