६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सुनको आयातमा गिरावट, अमेरिका र चीनबीच व्यापार युद्ध र कोरोना प्रभावले बजार प्रभावित

काठमाडौं । मूल्यमा निरन्तर उतारचढाव भएसँगै चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । मूल्य निरन्तर बढेकै कारण गत आर्थिक वर्षमा सुनको आयातमा गिरावट आएको थियो

तातोपानी नाकाबाट नेपाली व्यापारीका सामान भित्रन थाल्यो

काठमाडौं, कात्तिक १५ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड–१९ रोकथामका लागि स्वास्थ्य मापदन्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी–पहिरोका कारण

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकांक्षी योजना सार्वजनिक

बेइजिङ, कात्तिक १४ । चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुनेगरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले

तातोपानी नाका पुनःसञ्चालनमा

चौतारा, कात्तिक १२ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली

भारतसँग महत्वपूर्ण रक्षा सम्झौता गर्दै पम्पिओले भने–अमेरिका चीनविरुद्ध भारतका साथमा छ

एजेन्सी, कात्तिक ११ । भारत र अमेरिकाले निकै महत्वपूर्ण मानिएको रक्षा सम्झौता गरेका छन् । दुई देशका उच्च अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् । निकै रणनीतिक मानिएको सम्झौतामा हस्ताक्षर गरेलगत्तै

चीनमा यो आश्चर्यः ७६ सय टनको सिंगो भवन नै सारियो

एजेन्सी, कात्तिक ९ । चीनमा ७ हजार ६ सय टनको एउटा भवन सिङ्गै एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरिएको छ । चीनको शंघाई शहरमा इञ्जिनियरहरु ८५ वर्ष पुरानो ७६ सय

तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने

सिन्धुपाल्चोक, कात्तिक ५ । तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने भएको छ । स्थानीयस्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भएपनि आवश्यक तयारी गर्दा दशैंपछिमात्र

चिनियाँ बैंकमा ट्रम्पको खाता रहेको खुलासा

काठमाडौं, कात्तिक ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खुलासा भएको छ । अमेरिका पत्रिका ‘द न्यूयोर्क टाइम्स’काअनुसार बैंक खाता ‘ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्ट’को

ब्राजिलले चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने

काठमाडौं । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको

चीनको ‘बीआरआई’ शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण : दाहाल

काठमाडौं, कात्तिक ४ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको ‘बीआरआई’ परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ