१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा चुनढुंगाबाट राजस्व छली

पाल्पा । पाल्पा चुनढुंगाका लागि चर्चित छ । यहाँबाट दैनिक २ हजार भन्दा बढी टिपर चुनढुंगा र डोलोमाइट निकासी हुन्छ । तर वर्षेनी चुनढुंगा निकासी र उत्खनन् परिमाण कम देखाएर राजस्व