१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिनल्याण्डको आम-निर्वाचनमा दक्षिणपन्थी पार्टीकाे बहुमत

एजेन्सी । फिनल्याण्डमा सम्पन्न भएकाे आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको छ । कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भए पनि दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने

शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमानै भूमिका खेलेको चित्रबहादुर केसीको आरोप

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमानै भूमिका खेलेको आरोप लगाउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो

चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरु सुरु भए : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताउनुभएको छ । मंगलबार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै

मतको सम्मान नै गर्न सकेनन् नेताले, सधै विकल्पको खोजिमा मतदाता

काठमाडौं । संसदीय राजनीतिको पहिलो अभ्यास मानिएको वि.स. २०१५ सालको चुनावदेखि हालसम्म जनताले विश्वाससाथ दिएको मतको नेताहरुले कहिल्यै सम्मान गरेनन् । दलहरुले पटक पटक पाएको जनादेशलाई शक्तिको उन्मादमा कुल्चने गरेका

चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छ : पशुपतिसमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना

विकास र सुशासनप्रति आम मतदाताको चासो

काठमाडौं । सिंगो मुलुक चुनावमा होमिएको छ । चुनावको संघारमा विदेशिनेले विमानस्थल घुइँचो देखिन्छ भने आउने जाने यात्रुले गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल छ । चालक हुन या सहचालक, यात्रु हुन

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

काठमाडौ । आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनकाे प्रचारप्रसार गर्न पाउने छैनन्

चुनावमा दोहोरो मारमा उपभोक्ता

काठमाडौं । खुला अर्थतन्त्र भएको मुलुकमा प्रतिस्पर्धामा मूल्य निर्धारण हुन्छ भन्ने मान्यता हुन्छ । तर नेपालको बजारलाई हेर्ने हो भने मौसमी मूल्य वृृद्धिले उपभोक्ता हैरान भएका छन् । चाडवाड सकिने

चुनावलाई उद्योग बनाइँदै !

गरिब देशको चुनाव एक बहुरुपि उद्योग बनाइएको छ । जब मुलुकमा चुनाव आउँछ तब अनेक खाले विचार बेपार गर्ने वैचारिक पसलहरू खुल्छन् । विचित्र खालका त्यस्ता पसलमा नेताहरू कहिले नगदमा

माधव नेपालको पार्टी यही चुनावबाट समाप्त हुन्छ : अध्यक्ष ओली

कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी समाप्त हुने जिकिर गर्नुभएको छ । शुक्रबार कैलालीमा आयोजित चुनावी सभामा उहाँले पार्टी र देशकाविरुद्ध