काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल तातेको छ । उम्मेदवारहरू आ–आफ्ना एजेण्डासहित मतदाताको घरदैलो पुगिरहेका छन् । घरदैलो
म्याग्दी । म्याग्दी जिल्ला राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित हो । पञ्चायत कालका सदबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कुटनीतिलाई सँगसँगै अघि बढाएका थिए ।
स्याङजा । स्याङ्जामा चुनावी माहोल तातिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिष्पर्धीका रूपमा रहेका छन् । अन्य साना ठूला दलहरूले पनि भेटघाटलाई तीव्रता दिएका हुन् ।
तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारलाई तेह्रथुमका राजनीतिक दलले तिव्रता दिएका छन् । दलहरु आ–आफ्नो चुनावी नारा लिएर जनतासमक्ष पुग्न थालेका छन् ।
इलाम । मंसिर ४ गते नजिकिंदै गर्दा इलाममा चुनावी माहोल पनि त्यतिकै तात्तिएकाे छ । इलाममा यतिबेला उम्मेदवारी दिनेको पनि होडबाजी नै चलेकाे छ । युवाहरु नयाँ उम्मेदवारीको कुरा गरी