काठमाडौं । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (क) का लागि आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । शुक्रबार नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएको
काठमाडौं । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ
काठमाडौं । निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका
अध्यक्ष थापाले सनातन संस्कृति एवं पौराणिक मान्यतामा तिरलाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिने आफूहरुलाई अहिले त्यसकै खाँचो भएको बताउनुभयो ।
यसअघि निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरूको चुनाव चिन्ह दिन नसकिने जनाएको थियो । वैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलबारे उल्लेख छ । उक्त दफामा राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट
उहाँले भन्नुभयो, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रुपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौं ।’