काठमाडौं । काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाउनु भएको छ । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले शाहलाई ‘लौरो’ चुनाव चिन्ह दिएको हो