२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घोषणा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । मनोनयन दर्ताको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी