१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालबालिकालाई चुनावमा प्रयोग नगर्न बाल सञ्जालकाे आग्रह

सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुलीमा बालबालिकालाई चुनावमा प्रयोग नगर्न आग्रह गरिएको छ । जिल्ला बाल सञ्जालले जिल्लाका प्रमुख पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे

चुनावी प्रचार सामाग्री भण्डारमा व्यस्त बागबजारका व्यवसायी

काठमाडौं । मतदानको तिथि आउन एक महिना बाँकी रहँदा प्रचार सामग्री छाप्ने कालिगढ रहने बागबजारका व्यवसायीहरु व्यस्त हुन थालेका छन् । व्यवसायीहरु पार्टीको झण्डा, चुनाव चिन्ह अंकित ब्यानर, घोषणापत्र लगायतका

विप्लव माओवादीले चुनाव बहिस्कार गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने भएको छ । पार्टीभित्र निर्वाचनमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार

सरकारको ध्यान चुनावमा केन्द्रित हुँदा भएन चाडपर्वमा बजार अनुगमन

काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्व मुखमा छन् । तर चुनावी टिकट बाँडफाँडमा केन्द्रित सरकारका मन्त्रीदेखि प्रधानमन्त्री उपभोक्ताको एजेण्डाका विषयमा बेखबर छन् । सर्वसुलभ उपभोगीय सामग्री प्राप्ति त परै जाओस, गुणस्तरसँग

मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने आचारसंहिता तत्काल हटाउन नेता श्रेष्ठको माग

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गर्नु भएको

सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको नेता नेम्वाङको टिप्पणी

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गर्नु भएको छ । पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक

चुनावको तयारीमा जुट्यो प्रहरी

काठमाडौं ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख रुपैयाँ बजेट दिइएको छ । नेपाल प्रहरीका लागि

देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुर्घटनाबाट बचाउन प्रदेश र संघीय चुनावमा दलीय गठबन्धन आवश्यक परेको बताउनुभएको छ । शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्थानीय

चुनाव प्रचारमा २५ जना भन्दाबढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै

माओवादीसँगको सहकार्य चुनावका लागि मात्रै : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताउनुभएको छ । मंगलबार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिस