६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


निकुञ्ज कार्यालयसँग समन्वय नगरी पूर्वाधार निर्माण गर्दा वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै

चितवन । सडक डिभिजन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको समन्वय बिना सडक निर्माण हुँदा वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको छ । निकुञ्जको मध्यवर्ती र वन डिभिजनको क्षेत्रमा ६ लेन सडक बनिरहेको