उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको जिकिर गर्नुभयो ।
सभापतिपछिको प्रमुख कार्यकारी पद महामन्त्रीमा युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको आगमनले कांग्रेसमा आमुल परिर्वतनको अपेक्षा गरिएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनु भएको छ ।
जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
राजनीतिक हस्तक्षेपमुक्त प्रहरी संगठन र जनताले अपेक्षा गरेको सुरक्षा दिन सक्ने क्षमता विकास उसका लागि अहिले चुनौति र अवसर हुन् ।
अब, नेता रावलका लागि कार्यदलमार्फत् आफूलाई पद या प्रतिष्ठा के मा स्थापित गराउने हो, दुईवटा विकल्प मात्र बाँकी छ ।
वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताउनुभयो ।
संघीय सरकारको सडक विभाग, प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाको त्रिपक्षीय समन्वयमा सडक विस्तार र स्तरोन्नतीको काम सुरू हुन लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई नियम विपरीत सरकारी उपचार खर्च दिलाउने विषयले सरकारको पहिलो गाँसमै ढुंगा लागेको छ । सरकारी निर्णय कुन वैधानिकतामा टेकेर गरिएको भन्दै थुप्रै वकिलले प्रधानमन्त्री कार्यालयमा सूचना मागिरहेको
संसद् बन्द गरेर अध्यादेशबाट शासनसत्ता चलाउन खोजेको आरोप पनि ओलीले खेप्नुपर्यो । सरकारमा रहेको बेला संसदप्रतिको रवैयालाई विपक्षीमा पुगेपछि पनि निरन्तरता दिने एमालेले संकेत गरिरसकेको छ ।