२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


चुरेको दिगो व्यवस्थापनको मूल आधारसहित २० वर्षे गुरुयोजना परिमार्जन

काठमाडौं । चुरेको दिगो व्यवस्थापनको मूल आधारसहित २० वर्षे गुरुयोजना परिमार्जन भएको छ । मंगलबार ललितपुरमा राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिले पत्रकार सम्मेलन गरी चुरेको दिगो व्यवस्थापनको मूल आधारसहित

चुरे तथा वन जंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानले वनजंगल तथा चुरे एवं वनजंगल संरक्षण लगायतका माग राख्दै मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका संयोजक सुनिल यादवको अगुवाईमा पुगेका

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन

काठमाडौं । सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो

राष्ट्रपतिद्वारा सिन्धुलीको चुरेभावरबाट बृहत वृक्षरोपण कार्यक्रम थालनी

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको नं १ वन तथा वातावरण सुरक्षा गणको आयोजनामा जिल्लाको दुधौली नगरपालिका–२ को चुरे क्षेन विशाल सामुदायिक वनमा राष्ट्रपति विद्यादेवी भण्डारीले

नाली सफा नगर्दा बुटवलमा पहिरो, स्थानीयकाे आक्राेश मेयरलाई

कल्भट सफा नगरे पहिरो जान सक्ने जोखिम रहेकाे जानकारी गराउँदा पनि सुनुवाइ नभएकाे उनीहरूकाे गुनासाे छ ।

बाढीले चुरे भेगमा गाडी चल्न सकेन

सर्लाही । सर्लाहीमा खोलाहरुमा आएको बाढीका कारण चुरेका बस्तीहरुसम्म पुग्ने सवारी साधन संचालन गर्न कठिनाई भएको छ । बाँके र लखन्देही खोला हुँदै त्यस भेगमा पुग्ने सवारी साधन लामो समयदेखि

विपक्षी पाँच दलको वक्तव्य – ‘सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ’

बजेटमार्फत सरकारले ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्न दिने घोषणाले तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरूलाई बाढी, डुवान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै

ढुंगा–गिटी–बालुवा निर्यातका लागि खुला गर्ने सरकारी निर्णय राष्ट्रघाती–उपेन्द्र यादव

काठमाडौं, जेठ १८ । सरकारले चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात गरी व्यापार घाटा कम गराउन भन्दै गरेको निर्णयप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष

चुरेलाई मरुभूमि हुनबाट रोक्न प्रदेश र स्थानीय सरकारलाई कांग्रेस नेता महेश आचार्यको अपील, नीतिगत भ्रष्टाचार गरिएको गगनको दलील

काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले चुरेलाई मरुभूमि बनाउन सरकारले दोहनको ढोका खोलेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता आचार्यले सरकारको यस कदमप्रति प्रतिरोधको आवाज

स्थानीय तहकै संलग्नतामा खोलानालामा अवैध उत्खनन्

कञ्चनपुर, मंसिर २५ । कञ्चनपुरमा स्थानीय तहकै संलग्नतामा चुरे तथा वन क्षेत्रका खोलानालामा दोहन बढ्दै गएको छ । सरकारले चुरे तथा वन क्षेत्रमा गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने प्रावधान बनाएपनि