इलाम । इलामको चुलाचुली गाउँपालिकाले सडक स्तरोउन्नती र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिएको छ । नयाँ ट्रयाक खोल्ने योजना बन्द गरि धुले सडकलाई ग्राभेल गर्दै आएको गाउँपालिकाले चालु आर्थिक वर्षबाट