बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आईसीयू कक्षमा पानी चुहिएको हो