काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत गौतमको उपचारका क्रममा निधन भएको
सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गरिएको पर्खालमाथि मंगलबार नगरपालिकाले डोजर चलाएको हो । खोला मिचेर निर्माण गरिएका गरिएका संरचनामा सोमबार नापजाँच गरी मंगलबार बिहान डोजर चलाइएको हो ।