१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


चेतनशील नेपाली जनताको नासो हो २००७ फागुन ७ ले दिएको प्रजातन्त्र

२००७ साल फागुन ७ गते नेपालको शासन व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता हुनेगरी परिवर्तन भएको थियो । सात सालको जनक्रान्तिको पृष्ठभूमिमा रक्तपातपूर्ण नै सही तर त्यो शान्तिपूर्ण र अनुशासित आन्दोलन नै