१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोदावरी नगरपालिका र प्रदेश सभा सदस्य सञ्जेलको घर टिपरले घेरे

ललितपुर । बाटोमा मालवाहक ट्रक गुडाउन नपाउने भएपछि ललितपुरका ढुवानी व्यवासायीले गोदावरी नगरपालिकाको भवन र प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलको घर घेरेका छन् । सात दोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी