वीरगञ्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लगाउने, त्रिभुवन राजपथअन्र्तगत गण्डकदेखि घण्टाघरसम्मको खण्ड मर्मत गर्नेलगायतका काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने मन्त्री राईले आश्वासन दिनुभयो ।
काठमाडौं । चोर बाटोबाट अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ । अतिरिक्त रुपमा बढाउन लागिएको तलब विरुद्ध कर्मचारीहरू नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले बजेट घोषणा अनुसारकै
चीनको विमानले ६८ पटक वायु सीमा उल्लंघन गरेको ताइवानी मन्त्रालयले जनाएको छ । चीनको सैन्य अभ्यासले ताइवानको शान्ति र यथास्थितिलाई गम्भीर रूपले नोक्सान पुर्याएको मन्त्रायलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी दिएको छ । विश्वका थुप्रै संस्थाहरू टाट पल्टिने र त्यसले कतिपय देशहरूलाई नै
मंगलबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको हो । उहाँले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताउनुभयो
सोमबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले मुलुकलाई आर्थिक रूपमा श्रीलंकाजस्तै अवस्थामा पु¥याउने अवस्था आउनसक्ने बताउनुभयो ।
काठमाडौं । अमेरिकी बहुराष्ट्रिय वित्तिय संस्था जेपी मोर्गानले अमेरिका र युरोपले गरेको ब्यवहारमा रुसले बदला लिन चाह्यो भने कच्चा तेलको मूल्य वृद्धिले पराकाष्ठा नाघ्ने चेतावनी दिएको छ । रुसले कच्चा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको साम्राज्यवादी महत्वाकांक्षा तीब्र भएको आरोप लगाउनु भएको छ । युक्रेन द्वन्द्व माफर्त उनले आफ्नो साम्राज्यवादी महत्वाकांक्षालाई युरोपमा विस्तार गर्न खोजेको आरोप पनि पुटिनले
काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुस र युक्रेनबीच जारी युद्ध तत्काल अन्त्य नभएर वर्षौंसम्म लम्बिनसक्ने चेतावनी दिनुभएको छ । जर्मन पत्रिका बिल्डलाई प्रतिक्रिया दिंदै उहाँले
‘नेपाली क्रिकेटको सर्वोचच निकाय नेपाल क्रिकेट संघ(क्यान)विरुद्ध धम्कपूर्ण शैलीमा सार्वजनिक रुपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त गैरजिम्मेवार, कलोकल्पित र भ्रामक प्रचारबाजीको क्यान खेद प्रकट