काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार तेस्रो हार वेहोरेको छ । दुबईमा गएराति भएको खेलमा चेन्नाईलाई सनराईजर्स हैदावादले ७ रनले पराजित गर्यो ।
काठमाडौं । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा दिल्लीले चेन्नेई चेन्नेई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । जितसँगै दिल्ली लिगको