माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको टोलीले आगजनी भएको स्थानका निरीक्षण गरेको छ । ढकालले पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताउनुभयो ।
डोलराज रानाभाटचितवन । वर्षमा ६ महिनाभन्दा बढी समय अनिकालको जीवन गुजारिरहेका चेपाङहरुले थोरै भएपनि राहतको महसुस गर्न थालेका छन् । इमेज च्यानलमा चेपाङबस्तीमा भोकमरीे रिपोर्ट सार्वजनिक भएपछि गिट्ठा, भ्याकुर खान