म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा बिहीबार मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ । बेनी नगरपालिका–८ रहेको रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा बजार आसपासमा चोरीका घटना बढ्न थालेका छन् । चोरहरूले घरकाे ढोका फुठाएर नगद तथा जिन्सी सामानहरू लगेका हुन् । दशैंको अवसरमा घरमा कोही नभएको
कास्की । कास्कीमा पाइप चोरेको आरोपमा प्रहरीले वडा सदस्यसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मादी गाउँपालिका-१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित चार जनालाई पक्राउ गरेको हो।
उनीहरूविरुद्ध चोरी कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राती फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
दाङ । दाङमा प्रहरीले ६ वटा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल
‘हरेक कुराको स्टाइल भएजस्तै म्युजिकको पनि स्टाइल हुन्छ, मैले विश्वभर प्रचलित पप म्युजिकलाई मर्ज गरेर नेपालीमा गीत बनाएकी हुँ,’ उनले भनिन्, ‘यो मात्रै नभएर अन्य गीतहरू पनि यसरी नै बनेका
पक्राउ पर्नेमा ग्यारेज सञ्चालक मोहम्मदसहित बिर्तामोड–५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मिया, गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओम प्रकाश
झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरी बिहीबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । प्रहरीले
काठमाडौं, फागुन १० । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ । मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका
गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।