५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


स्याङ्जाको सहकारी र घरमा सात लाखको चोरी

गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

बागलुङमा एकैपटक गाउँपालिका, विद्यालय र घरमा चोरी

बागलुङ, कात्तिक १० । बागलुङको निसिखोला गाउँपालिका, विभिन्न वडा कार्यालय, विद्यालय र निजी घरमा मंगलबार राति एकैचोटी तोडफोड र चोरी भएको छ । वडा नम्बर ३ र वडा नम्बर ४

एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार पनि हरायो

गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चोरी भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मोटरसाइकल र स्कुटर चोरीको आरोपमा चार जना पक्राउ, नाै वटा सवारी नियन्त्रणमा

पक्राउ परेको चारै जनालाई जिल्ला अदालत स्याङ्जामा चोरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।

चोरिएका २१ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

कपिलवस्तुमा लाखौं रुपैया मूल्य बाराबरको काठ चोरी

कपिलवस्तु । कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रैबाट लाखौं रुपैया मूल्य बाराबरको काठ चोरी भएको छ । वाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट सामूदायिक बनबाट एकै पटक ९ सय क्यूफीट

चोरीका मोबाईलसहित दुई पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो

प्रहरीले बुझायो चोरीका २३ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई

काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय

मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ । पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि

मोटरसाइकल चोरी गर्ने चार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा।पा। ७ घर भई हाल भक्तपुर–८