८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । नख्खु कारागारमा