यति ठूलो न्यायिक संकटको हल खोज्ने विषयमा कार्यकारी निकाय सरकार र सत्ता सञ्चालनमा पटक पटक भाग लिने मुख्य दल र त्यसको नेतृत्व अनौठो मौनता साँधेर बसेको छ ।
काठमाडौं, कात्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्च अदालतमा शुरु भएको लफडा उत्कर्षतिर अघि बढेको छ । बिहीबार सर्वोच्च परिसरमा प्रहरी र आन्दोलनकारी वकिलहरुबीच झडप भएपछि नेपाल
मिरा बस्नेतकाठमाडौं, कात्तिक २५ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीले गरेको आन्दोलन झन्झन् चर्किदै गएको छ । सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण धर्नामा बसेका कानून व्यवसायीमाथिको प्रहरी
मिरा बस्नेतकाठमाडौं, कात्तिक २२ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै १५ दिनदेखि सर्वोच्च अदालतमा न्यायनिरुपण ठप्प बनेको छ । छिटफुट बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई भएपनि सर्वोच्च अदालत पूर्ण
न्यायपालिका भंग हुने अवस्थामा पुगेकाले राणाले राजीनामा दिनुको विकल्प नभएको भन्दै त्रिपाठीले भन्नुभयो, ‘न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु हो र राज्य कोल्याप्स हुनु हो ।’
काठमाडौं, कात्तिक १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानून व्यवसायीहरुले मंगलबार तेस्रो दिन पनि विरोध जारी राखेका छन् । प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको मंगलबार अन्तिम
काठमाडौं, कात्तिक १४ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले सहकर्मी न्यायाधिशसँग आफ्नो सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्नुभएको छ । राणासँग वार्ता गर्न गठन गरेको वार्ता टोलीसँग सो प्रस्ताव राख्नुभएको हो । वार्ता
न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण दुई दिनदेखि सर्वोच्च अदालतमा मुद्दा सुनवाइ नभएको अवस्थामा उहाँले इजलास बसेर सांकेतिक रूपमा अदालत बन्द नभएको भन्ने सन्देश दिनुभएको छ ।
काठमाडौं, कात्तिक १० । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि बार
पूर्वप्रधानन्यायाधीश पराजुलीले लोकमान सिंह कार्कीलाई हटाएका कुराहरू कानूनसम्मत नभएको र ती न्यायाधीशहरूले कानूनसम्मत काम नगरेको बताउँदै बहालवाला प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादती गर्न नपाइने बताउनुभयो ।