काठमाडौं, मंसिर १७ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै एशोसिएशनले आफ्नो