२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


राष्ट्रपति पौडेलद्धारा चौतारो र पोखरी निर्माणको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति पौडेलले बिहीबार बिहान राष्ट्रपति कार्यालय परिसरभित्र वर–पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको हो ।