रसुवा, भदौ २३ । रसुवाको साङ्जेन भ्याली पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । हिमालको काख र विभिन्न शैलुङहरुको काखमा अवस्थित यसको सौन्दर्यता अलग्गै छ । तर, रमणीयस्थल हुँदाहुँदै पनि