१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वस्थ खसी-बोका, च्यांग्राको सिङमा हरियो रङ, अस्वस्थमा रातो रङ

काठमाडौं, कात्तिक १ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसी-बोका