काठमाडौं । च्याउ खेती गर्न नेपालका कृषकहरु उत्साहित भएका छन् । नेपालकै सबै भन्दा ठुलो च्याउ खेती भएको स्थान चित्लाङको इअन्द्रेनी च्याउ फार्मको अवलोकन गरे पछि कृषकहरु च्याउ खेतीमा आकर्षित
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका किसानहरुलाई अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार किसानलाई नगरपालिकाले ५० प्रतिशत
नेपालको लागि नौलो जंगली च्याउ पर्यटनलाई मनसुन सिजनमा नयाँ अवसरको रूपमा विकास गर्ने सकिने सम्भावना देखिएको छ । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक सुरु भएको जंगली च्याउ पर्यटन गत
सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा क्रममा करिव १ सय ६० भन्दा बढी प्रजातिका जंगली च्याउको प्रत्यक्ष अवलोकन गरेको जंगली च्याउ विशेषज्ञ डा. शिव देवकोटाले जानकारी दिनुभयो ।
नेपालको हिमाली र पहाडी क्षेत्रमा प्रशस्त जंगलीमा च्याउ पाइन्छ । प्राचिनकालदेखि यस क्षेत्रका स्थानीयले परम्परागत ज्ञानको आधारमा च्याउ खाँदै आएका छन् । नेपालमा १२ सय ९१ प्रजातीको च्याउ पाइन्छ ।
३ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा लिजमा लिएर उनले खेती गरेका हुन् । अहिले उनी आफू मात्रै व्यावसायिक बनेका छैनन् यहाँका बेरोजगार युवाहरूलाईसमेत रोजगारी दिन थालेका छन् ।
इलाम । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ । सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर
प्यूठान । बिषालु च्याउ खादा एकैघरका २ जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खादा नौबहिनी गाउँपालिका– ६ ढाडखोलाका सुरेश घर्ति र १३ बर्षिय सुगम घर्तिको मृत्यु भएको हो
जाजरकोट, साउन १३ । च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको मंगलबार मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको