१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज (शनिबार) दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । नेपाल र

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बुधबार बंगलादेशलाई

एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो ।

एनभीए क्लब भलिबल च्याम्पियनसिप : एपिएफ र न्यू डाइमन्डको विजयी सुरुवात

प्रतियोगिता अन्तर्गत मंगलबारकै अर्को खेलमा विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो ।

भलिबल च्याम्पियनसिप खेल्न नपाएपछि निराश, प्रशिक्षणमा बसेका खेलाडी घर फर्किए

प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने अन्य प्रतियोगितामा उच्च प्राथमिकता दिनेसमेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिए, नेपाली टीम प्रशिक्षणमा

प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागीता

च्याम्पियनसिपको प्ले–अफ खेल सुरु, बर्नमाउथ र स्वान्सी विजयी

एजेन्सी । इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियससिपमा बढुवा हुनको लागि दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको प्ले–अफ् खेलहरु सुरु भएका छन् । यो सिजनको च्याम्पियनसिपको उपाधि विजेता नरिच सिटी र उपविजेता वाट्फोर्ड