२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलको पहिलो जित

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।

विराज महर्जनले ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने

पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रूपमा काम लीलाई क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि नियुक्त गरेको हो ।