५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।