१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छठपर्वमा मुख्यमन्त्री राउतद्वारा शुभकामना

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ

छठपर्वमा प्रदेश २ मा दुई दिन बिदा

सर्लाही । छठ पर्वको अवसरमा प्रदेश नं २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठपर्वको अवसरमा प्रदेश नं २ सरकारले आज र