२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वीरगञ्जमा छठको निकै उल्लास

वीरगञ्ज, कात्तिक २४ । वीरगञ्जमा पनि छठको निकै उल्लास छाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाइरहेको स्थानीयबासीले बताएका छन्

काठमाडौंमा यसरी मनाइयो छठ (तस्बिरहरु)

काठमाडौं, कात्तिक २४ । तराईसहित देशका विभिन्न भागमा बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाइएको छ । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको

सिन्धुलीमा मनाइयो छठ

सिन्धुली, कात्तिक २४ । भित्री मधेशको जिल्ला सिन्धुलीमा पनि छठ पर्व धुमधामका साथ मनाईदै छ । तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समय पहाडी समूदायका मानिसहरु पनि एकैसाथ छठ सामाग्रीको व्यवस्था

राष्ट्रपति गुहेश्वरी र कमलपोखरी पुगी गर्नुभयो छठको पूजा

काठमाडौं, कात्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व

नारायणी नदी किनारमा छठको भव्य तयारी

चितवन, कात्तिक २३ । चितवनको नारायणी नदी किनारमा छठ पर्व मनाउनका लागि तयारी तीव्र पारिएको छ । पाँच दिनदेखि कार्य विभाजन गरेर पूजा गर्ने स्थल निर्माण गरिएको हो । अहिलेसम्म

काठमाडौंका छठको तयारी तीव्र, प्रतिघाट ११ सय रुपैयाँ

काठमाडौंको कमलपोखरी, गौरीघाट र थापाथलीस्थित बागमती नदी किनारमा छठ पूजाका लागि सजावट गरिएको छ । विगतमा पूजा हुँदै आएको रानीपोखरीमा भने यस वर्ष छठ पुजा नहुने भएको छ ।

छठमा जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चारवटा संगठनले पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न लागिएको जानकारी गराइएको छ ।

छठको तेस्रो दिन आज ब्रतालुहरु ‘खरना’ विधिको तयारीमा

काठमाडौं । छठको तेस्रो दिन आज ब्रतालुहरु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन ‘अरबा–अरबाइन’ र हिजो दोस्रो दिन ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालुहरु आज पञ्चमी तिथिका दिन ‘खरना’ को

आजदेखि छठ शुरु : सूर्य देवको आराधना गरी मनाइँदै

काठमाडौं । तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ ।

असोज १ गतेदेखि काठमाडौंमा सहुलियत बजार सञ्चालन हुने

काठमाडौं, भदौ २२ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसैबीच कम्पनीले असोज १ गतेदेखि सहुलियत बजार सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले दसैं, तिहार, छठ चाडपर्व नजिकिँदै गर्दा आगामी