१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो

काठमाडौं । सन् २०२४ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो लागेको छ । छनोटमा नेपालले डिभिजन टूबाट आएका २ टोलीसहित ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ