२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो : चिनियाँ राजदुत सोङ

एजेन्सी । नेपालको लागि चिनियाँ राजदुत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताउनु भएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन