१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नगरपालिकाद्वारा १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण