काठमाडौं, भदौ २२ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमाप फोरम गठन गरिएको हो