काठमाडौं । फुटबलर लियोनल मेस्सीले पुनः बार्सिलोना छाड्न चाहेको दोहोर्याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त