२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अवैधरुपमा कोरोना परीक्षण गरी शुल्क लिएका अस्पतालहरुको छानबिन गरिने

काठमाडौं, असार ३० । अनुमति नै नलिइकन अवैधरुपमा कोरोना परीक्षण गरी शुल्क लिएका अस्पतालहरुको सरकारले छानबिन गर्ने भएको छ । मापदण्डविपरीत स्वीकृतिविना अवैधरुपमा परीक्षण गरी शुल्क लिएको सूचना आएपश्चात् छानबिन