८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जुम्लामा जीर्ण घरका छाना फेर्ने अभियान

काठमाडौं । जुम्लामा सरकारी पूर्ण अनुदानमा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो ।