१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


२५ दिनमा सकियो ‘ब्रह्माण्ड’ को पहिलो भागकाे छायांकन

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’ को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ ।

चलचित्र ‘सतीदेवी’ को छायांकन आजबाट सुरु

काठमाडौं । चलचित्र ‘सतीदेवी’ को सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने यस चलचित्रको काठमाडौंमा सोमबार साँझसम्म छायांकन गरेपछि निर्माण टिम

‘ब्रम्हाण्ड’ को छायांकन पोखराबाट सुरु

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रम्हाण्ड’को शुभमुर्हूत मंगलबारदेखि पोखरामा सुरु भएको छ । आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने

फिल्म ब्रह्मास्त्र २ र ३ को एकैसाथ छायांकन हुने

एजेन्सी । भारतीय निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को सँगै छायांकन गर्ने जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ छायांकन गर्ने

सकियो चलचित्र ‘नम्बरी सुन’ को छायांकन

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को छायांकन सकिएको छ । बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले

चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरू

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को छायांकन शुक्रबारबाट सुरु भएको छ । निर्देशक राजु गिरीले निर्देशन गर्ने यस चलचित्रको ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौरबाट पूजाआजा गर्दै एक गीतबाट छायांकन सुरू गरिएको हो ।

फिल्म ‘इन्डियन पुलिस फोर्स’ को सकियो छायांकन

एजेन्सी । भारतीय निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को छायांकन सकिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री शिल्पा शेट्टीले सिरिजको छायांकन पूरा भएको जानकारी दिएकी हुन्

३१ दिनमा सकियो ‘प्रसाद २’ छायांकन

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ । नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रका निर्देशन सुदर्शन थापाले चलचित्रको छायांकन सकिएको जानकारी सामाजिक

अभिनेत्री नुसरत भरूचा घाइते

एजेन्सी । भारतीय अभिनेत्री नुसरत भरूचा फिल्म ‘छोरी–२’ को छायांकनको क्रममा घाइते भएकी छन् । फिल्मको एक्सन दृश्य छायांकनको क्रममा उनको अनुहार र हातमा चोट लागेको हो । उनी घाइते

फिल्म छायांकनको क्रममा घाइते भए निर्देशक रोहित शेट्टी

एजेन्सी । भारतीय फिल्म निर्देशक रोहित शेट्टी शनिबार वेब सिरिज छायांकनको क्रममा घाइते भएका छन् । हैदराबादको प्रसिद्ध रामोजी फिल्म सिटीमा उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को छायांकन गरिरहेका