बार्सिलोनाले यो खेल जित्दा तेस्रो हुनेछ भने पराजित हुँदा सेभियाले भोलि डेपोर्टिभो अलाभेसलाई हराएमा तेस्रो हुनेछ । ३७ खेलबाट एथ्लेटिकोको ८३, रियालको ८१, बार्सिलोनाको ७६ तथा सेभियाको ७४ अंक छ